जग्गा खरीद,घर निर्माण तथा खरीद कर्जाको अवधि १ वर्ष रहेको छ र व्याजदर १०.५% सम्म व्यवस्ता गरिएको छ ।
नोट : घट्दो व्याजदरमा निम्न अनुसार व्याज छुट तथा जरिबानाको व्यबस्था गरिएको छ ।
-
- सोहि महिनाको मसान्त सम्म बुझाएमाब्याज दरमै ०.७५% छुट दिईने छ ।
- आउँदो महिनाको १–१५ गतेसम्म बुझाएमाजरिवाना लाग्ने छैन ।
- आउँदो महिनाको मसान्त सम्म बुझाएमा १%जरिवाना लाग्ने छ ।
- त्यस पछि २% जरिबाना लाग्नेछ|