Message From Chairperson

 Shyam Sundar Kayastha.

“आर्थिक तथा सामाजिक बिकासका लागि बचत गरौँ । ” भन्ने मूल नाराका साथ समाजमा छरिएर रहेको निस्कृ्र्रय पूँजीलाई बचतको रुपमा संकलन गरी उत्पादन मुलक क्षेत्रमा लगानी गरेर सदस्यहरुको आर्थिक तथा सामाजिक बिकास गर्ने उद्देश्यले तथा बित्तीय क्षेत्रमा निजी क्षेत्रको सहभागितालाई प्रभाबकारी रुपमा कार्यान्वयन गर्न यस शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मध्यपुर थिमी—४ को मिति २०६४ कार्तिक २१ गतेका दिन डिभिजन सहकारी कार्यालय, भक्तपुरमा स्थापना भएको यस संस्थाले हाल मध्यपुर थिमिको सहकारी इतिहासमा छुट्टै पहिचान बनाउन सफल भएको छ । आगामी दिनमा पनि सदस्यमुखी काम गर्दै संस्थालाई अग्रगतिमा लाने र नमूना सहकारीको स्थानमा स्थापति गराउन हामी आतुर छौँ । सँस्थाको बिकास, बिस्तार तथा सदस्यहरुको हित अनुरुप कार्य गर्दै जाने प्रतिबद्धताका साथ हामी प्रतिको सद्भाव, सहयोग र सुझावको लागि सम्पूर्ण सँचालक समिति तथा अन्य समिति उपसमितिका पदाधिकारीहरु, शेयर सदस्य महानुभाबहरु, सम्भाबित सदस्य, सहयोगी संघ संस्था र शुभ चिन्तक व्यक्तित्वहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछौँ । जय सहकारी ।।। शुभश्री

Message From Managing Director

 Rabita Shrestha.(Administrative Officer)

शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मध्यपुर थिमी—४ को मिति २०६४ कार्तिक २१ गतेका दिन डिभिजन सहकारी कार्यालय, भक्तपुरमा स्थापना भएको यस संस्थाले हाल मध्यपुर थिमिको सहकारी इतिहासमा छुट्टै पहिचान बनाउन सफल भएको छ । आगामी दिनमा पनि सदस्यमुखी काम गर्दै संस्थालाई अग्रगतिमा लाने र नमूना सहकारीको स्थानमा स्थापति गराउन हामी आतुर छौँ । सँस्थाको बिकास, बिस्तार तथा सदस्यहरुको हित अनुरुप कार्य गर्दै जाने प्रतिबद्धताका साथ हामी प्रतिको सद्भाव, सहयोग र सुझावको लागि सम्पूर्ण सँचालक समिति तथा अन्य समिति उपसमितिका पदाधिकारीहरु, शेयर सदस्य महानुभाबहरु, सम्भाबित सदस्य, सहयोगी संघ संस्था र शुभ चिन्तक व्यक्तित्वहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछौँ । जय सहकारी ।।। जय शुभश्री ।।।