About | Shubhashree

About Us


Introduction


परिचय (Introduction) 
“आर्थिक तथा सामाजिक विकासका लागि बचत गरौं” भन्ने मूल नाराका साथ सहकारी ऐन २०४८ अन्तर्गत डिभिजन सहकारी कार्यालय भक्तपुरमा २०६४ साल कार्तिक २१ गते दर्ता भई सञ्चालन भइरहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. बचत तथा ऋण कारोवार गर्न स्वीकृती प्राप्त संस्था हो । मध्यपुर थिमि न.पा.–४, शंखधर चोक, भक्तपुरमा यसको कार्यालय रहेको छ । समाजमा निष्कृय भएर रहेका स–साना पू“जीलाई एकत्रित गरी शेयर सदस्यहरूलाई बिभिन्न व्यवसायिक तथा सीपविकास सम्बन्धी तालिम प्रदान गरी सरल एवं सहज ढंगले कर्जा प्रवाह गरी स्वरोजगार तथा व्यवसायिक व्यक्तित्वको रुपमा स्थापित गर्दै लैजाने यस संस्थाको मुख्य उद्देश्य रहेको छ । लामो समयदेखि वित्त, लेखा एवं बिभिन्न पेशामा आवद्ध रही अनुभव हासिल गर्नु भएका स्थानीय व्यक्तित्वहरू यस संस्थाको अग्रपंक्तिमा रहनुले लक्ष्य प्राप्ति गरी निश्चयनै अघि बढि रहेको छ । शेयर पू“जी (Share Capital) अहिलेको प्रतिस्पर्धात्मक बजारको अवस्थालाई मध्यनजर गर्दै यस संस्थाको अधिकृत शेयर पू“जी रु. ५,००,००,०००÷— (अक्षरेपी पा“च करोड रुपैया“) कायम गरिएको छ । आवश्यकता एवं अनुकूलता बमोजिम यसलाई क्रमिक रुपमा चुक्ता पू“जीमा परिणत गर्दै लागिनेछ । 


व्यवस्थापन (Management) 
सहकारी ऐन नियम तथा जारी मापदण्ड २०६८ एवं संस्थाको स्वीकृत विनियम २०६४ ले निर्दिष्ट गरेको नीति, नियमहरू परिपालन गर्नु यस संस्थाको व्यवस्थापन समितिले पहिलो जिम्मेवारी ठानेको छ । संस्थाले निर्धारण गरेको लक्ष्य प्राप्तीको लागि सदैव तत्परका साथ अथक प्रयास एवं अभ्यासलाई पनि व्यवस्थापन समितिले उत्तिकै महत्वले हेरेको छ । शेयर सदस्यहरूको भावना र आवश्यकतालाई मध्यनजर गरी सरल र सहज रुपले डो¥याउन सक्ने दक्ष एवं अनुभवी पदाधिकारी एवं कर्मचारीहरू यस संस्थामा रहेका छन् । 


प्रविधि (Technology) 
आजको सञ्चार र प्रविधिको युगलाई यस संस्थाले समयानुकुल प्रयोगमा ल्याएको छ । यसर्थ शेयर सदस्य महानुभावहरूलाई छिटो, छरितो, भरपर्दो एवं विश्वासिलो ढंगले स्तरीय सेवा प्रदान गर्न सम्पूर्ण हर हिसाबलाई संस्था स्थापनाकालदेखि नै पूर्णरुपमा कम्प्युटरकृत गरिनुका साथै लोकप्रिय बैकिङ्ग सफ्टवेयर FinAcct जडान गरिएको छ । संस्थामा रहेका सबै कम्प्यूटरलाई LAN प्रविधिबाट नेटवर्किङ्ग गरिएको छ । प्रत्येक दिनको कारोबारको ब्याकअपलाई सुरक्षित राख्न छुट्टै सर्भरको व्यवस्था समेत गरिएको छ । 


विप्रेषण सेवा (Remittance Service) 
राज्यको ठूलो आय भार धानीरहेको विप्रेषण सेवालाई पनि यस संस्थाले तुरुन्तै कार्यान्वयनमा ल्याउने योजना बनाएको छ । संसारको जुनसुकै कुनाबाट पठाएको रकम यहा“ तुरुन्तै उपलब्ध गराइरहेका प्रख्यात Remittance Company जस्तै वेस्टर्न सेवा प्रारम्भ गर्ने योजना रहेको छ ।.

.

Message from Chairperson

“आर्थिक तथा सामाजिक बिकासका लागि बचत गरौँ । ” भन्ने मूल नाराका साथ समाजमा छरिएर रहेको निस्कृ्र्रय पूँजीलाई बचतको रुपमा संकलन गरी उत्पादन मुलक क्षेत्रमा लगानी गरेर सदस्यहरुको आर्थिक तथा सामाजिक बिकास गर्ने उद्देश्यले तथा बित्तीय क्षेत्रमा निजी क्षेत्रको सहभागितालाई प्रभाबकारी रुपमा कार्यान्वयन गर्न यस शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मध्यपुर थिमी—४ को मिति २०६४ कार्तिक २१ गतेका दिन डिभिजन सहकारी कार्यालय, भक्तपुरमा स्थापना भएको यस संस्थाले हाल मध्यपुर थिमिको सहकारी इतिहासमा छुट्टै पहिचान बनाउन सफल भएको छ । आगामी दिनमा पनि सदस्यमुखी काम गर्दै संस्थालाई अग्रगतिमा लाने र नमूना सहकारीको स्थानमा स्थापति गराउन हामी आतुर छौँ । सँस्थाको बिकास, बिस्तार तथा सदस्यहरुको हित अनुरुप कार्य गर्दै जाने प्रतिबद्धताका साथ हामी प्रतिको सद्भाव, सहयोग र सुझावको लागि सम्पूर्ण सँचालक समिति तथा अन्य समिति उपसमितिका पदाधिकारीहरु, शेयर सदस्य महानुभाबहरु, सम्भाबित सदस्य, सहयोगी संघ संस्था र शुभ चिन्तक व्यक्तित्वहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछौँ । जय सहकारी ।।। शुभश्री

Message from Managing Director

प्रबन्ध संञ्चालक तथा कोषाध्यक्ष को प्रतिबद्धता बिद्यमान सहकारी ऐन कानुन , नियमावली, सहकारी मापदण्ड, सहकारी बिभागले बेला बेलामा जारी गरेको निर्देशन, संस्थाको बिनियम र नीतिको परिधि भीत्र रहि संस्थाले लिएको परिकल्पना ”आर्थिक तथा सामाजिक बिकासका लागी बचत गरा”ै भने मुल नारालाई पुरा गर्नको लागि सदस्यहरुलाई प्रदान गर्ने स्तरिय सेवामा समर्पित रहि सन्तुष्ट बनाएर उहाँहरुको सकरात्मक सल्लाह र रचनात्मक सुझाव को अपेक्षा राखेका छौ।

Board Member

Gyan Krishna Shrestha

Chairman

Shyam Sundar Kayastha

Vice-Chairman

Kashi Bhakta Kayastha

Secretary

Ratna Man Shrestha

Treasurer

Rajesh Shrestha

Member

Tulshi Man Shrestha

Member

Sundar Bajracharya

Member

Ratna Sundar Kayastha

Member

Uttam Shrestha

Member

Gopal Nha Shrestha

Member

Bal Krishna Shrestha

Member

Dinesh Shrestha

Co-Ordinator

Ratna Man Shrestha

Member

Tulshi Man Shrestha

Co-Ordinator

Nanda Lal Shrestha

Member

Babu Kaji Shrestha

Member

Gopal Nha Shrestha

Co-Ordinator

Ganesh Kumar Shrestha

Member

Bal Krishna Shrestha

Member

Nirmala Shrestha

Member

Sangita Shrestha

Member

Amita Kayastha

Member

Sajita Shrestha

Member

Sangita Nha Shrestha

Member

Ratna Sundar Kayastha

Co-Ordinator

Ritu Shrestha

Member

Richa Shrestha

Member

Sunena Shrestha

Member

Niru Shrestha

Member

Sundar Bajracharya

Co-Ordinator

Monday Kaji Shrestha

Member

Rajat Kayastha

Member

Ruben Shrestha

Member

Nujan Shrestha

Member

Rajesh Shrestha

Co-Ordinator

Suveksha Bajracharya

Member

Sabina Shrestha

Member

Roshani Shrestha

Member

Sushin Shrestha

Member

Samman Shrestha

Member

Our Team

Ratna Man Shrestha

Managing Director

Rabita Shrestha

Accountant Officer

Milan Bajracharya

Senior Office Assistant

Suveksha Bajracharya

Office Assistant

Mamata Lama

Marketing Representative

Ritu Shrestha

Marketing Representative

Sanu Shrestha

Marketing Representative

Sharmila Khatri

Office Helper