६१ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्मा शुभश्री बचत तथा ऋण सहकारी संस्था लि को महिला उप समितिको संयोजकत्तोमा शंखधर फार्मेसीको सहकार्यमा आयोजित १७ ९सत्र० दिन लामो निशुल्क स्वास्थ – २०७४ शिविर समापन गरियो । यस निशुल्क स्वास्थ शिविरमा ४२५ जना शेयर सदस्य तथा सर्वसाधारण महानुभावहरुले आफ्नो स्वास्थ लाभ गर्नुभएको छ ।