शुभश्री बिशेष बचत (दैनिक मौज्दातमा व्याज) | Shubhashree

Saving


Title: शुभश्री बिशेष बचत (दैनिक मौज्दातमा व्याज)

Interest Rate: शुभश्री बचतको (दैनिक मौज्दातमा व्याज) व्याजदर ७% देखि ८.५% सम्म व्यवस्ता गरिएको छ ।

मौज्दात (रु.) व्याज दर (प्रत्येक तीन महिनामा व्याज )
रु. ५०००/– देखि रु. ५,००,०००/– सम्म ७ %
रु. ५ लाख भन्दा माथि ८.५ %

 

समान उद्धेश्य भएका संस्थाहरुको हकमा

मौज्दात (रु.) व्याज दर (प्रत्येक तीन महिनामा व्याज )
रु. ५०००/– देखि रु. ५,००,०००/– सम्म ५%
रु. ५ लाख भन्दा माथि ६%