शुभश्री नियमित (क्रमिक) बचत | Shubhashree

Saving


Title: शुभश्री नियमित (क्रमिक) बचत

Interest Rate: क्रमिक बचतको व्याज दर ७.५ % देखि १० % सम्मको व्यवस्ता गरिएको छ ।

क्रमिक बचत( दैनिक मौज्दातमा ब्याज )

अबधि न्यूनतम मौज्दात (रु.) व्याज दर 
६ महिना १००/– ७.५ %
१ वर्ष १००/– ८ %
२ वर्ष १००/– ९ %
३ वर्ष १००/– १० %