स्वास्थय उपचार कार्जाको अवधि १ वर्ष रहेको छ र ब्याजदर १३ % सम्म
Features
१) आउ“दो महिनाको १—७ गते सम्म बुझाएमा ६.५ % व्याज रकममा छुट २) आउ“दो महिनाको ८—१५ गते सम्म बुझाएमा जरिबाना नलाग्ने ३) आउ“दो महिनाको १६—मसान्त सम्म बुझाएमा ६.५ % थप जरिबाना ४) त्यसपछि व्याज रकममा १३ % जरिबाना