शुभश्री सामुहिक जमानी कर्जा | Shubhashree

Loan


शुभश्री सामुहिक जमानी कर्जा

Interest Rate: १ बर्ष

शुभश्री सामुहिक जमानी कर्जाको अवधि १ वर्ष रहेको छ र व्याजदर  १५ % सम्म व्यवस्ता गरिएको छ ।

नोट ः घट्दो व्याजदरमा निम्न अनुसार व्याज छुट तथा जरिबानाको व्यबस्था गरिएको छ ।

 

Features

१) आउ“दो महिनाको १—७ गते सम्म बुझाएमा ६.५ % व्याज रकममा छुट
२) आउ“दो महिनाको ८—१५ गते सम्म बुझाएमा जरिबाना नलाग्ने
३) आउ“दो महिनाको १६—मसान्त सम्म बुझाएमा ६.५ % थप जरिबाना
४) त्यसपछि व्याज रकममा १३ % जरिबाना