मुद्दति निक्षेप कर्जाको (९०% सम्म) अवधि १ वर्ष रहेको छ र व्याजदर थप २ % (ब्याज छुट नपाउने) सम्म व्यवस्ता गरिएको छ ।
नोट ः घट्दो व्याजदरमा निम्न अनुसार व्याज छुट तथा जरिबानाको व्यबस्था गरिएको छ ।
१) आउ“दो महिनाको १—७ गते सम्म बुझाएमा ६.५ % व्याज रकममा छुट
२) आउ“दो महिनाको ८—१५ गते सम्म बुझाएमा जरिबाना नलाग्ने
३) आउ“दो महिनाको १६—मसान्त सम्म बुझाएमा ६.५ % थप जरिबाना
४) त्यसपछि व्याज रकममा १३ % जरिबाना