व्याबसायिक तथा उद्योग कर्जाको अवधि १ वर्ष रहेको छ र व्याजदरल १५–१८ % सम्म व्यवस्ता गरिएको छ ।
नोट ः घट्दो व्याजदरमा निम्न अनुसार व्याज छुट तथा जरिबानाको व्यबस्था गरिएको छ । V
१) आउ“दो महिनाको १—७ गते सम्म बुझाएमा ६.५ %
व्याज रकममा छुट
२) आउ“दो महिनाको ८—१५ गते सम्म बुझाएमा जरिबाना
नलाग्ने
३) आउ“दो महिनाको १६—मसान्त सम्म बुझाएमा ६.५ %
थप जरिबाना
४) त्यसपछि व्याज रकममा १३ % जरिबाना